दर्ता. न‌: २४५/०६५/०६६

बरेङका ५ जना पशुपालक कृषकलाई अनुदानमा च्यापकटर बितरण

दिपेन्द्र परियार १७ चैत्र ०७७ । बरेङ गााउपालीकाका ५ जना पशुपालक कृषकलाई अनुदानमा च्यापकटर घाँसकाट्ने मेसिन बितरण गरिएको छ ।

चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार ७५ प्रतिशत अनुदानमा १ लाख ७५ हजार बराबरका ५ थान घाँसकाट्ने मेसिन बितरण गरिएको पशुसेवा शाखा कार्यलय बरेङले जानकारी दिएको छ । लाभान्वित कृषकहरुमा वडा नं.१ का ईन्द्र बहादुर थापा, याम बहादुर थापा, वडा नं.२ का जीवन पुन, वडा नं.४ का मिम बहादुर पुन र वडा नं.५ का घनश्याम थापा रहेका छन ।

लाभान्वित कृषकहरुका अनुसार यतिकै पशुहरुलाई घाँस दिंदा पशुले राम्रोसंग नखाई फाल्ने भएकोले आधुनिक मेसिनले काटेको घाँस दिंदा घाँसको सदुपयोग हुने भन्दै खुसी भएका छन ।

« गाउँ विपद व्यवस्थापन समितिकाको बैठक ः आगोलागि तथा डढेलो नियन्त्रण देखि आवाधिक योजना निर्माण सम्मका निर्णय «

» बरेङ बजारमा १५ दिन भित्र सिसि क्यामेरा जडान हुने ः फ्रि वाईफाईको समेत सुबिधा »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal