दर्ता. न‌: २४५/०६५/०६६

सुखौरामा १३ सदस्यीय तरुण दल गठन

दिपेन्द्र परियार २२ चैत्र ०७७ । बरेङ गाँउपालिका वडा न ५ सुखौरामा वडा स्तरीय तरुण दल गठन भएको छ ।

सनिबार सुरेस थापाको अध्यक्षतामा १३ सदस्यीय नेपाल तरुण दल वडा समिति गठन गरिएको हो ।

बरेङ गाँउपालिका तरुण दलका अध्यक्ष समिर थापा र वडा अध्यक्ष अमर बहादुर सेरपुर्जाको उपश्थितिमा गठन भएको समितिको सचिबमा गङगा प्रसाद शर्मा ,उपाध्यक्षमा टेक बहादुर पुर्जा तथा कोषाध्यक्षमा फेमस थापा रहनुभएको छ ।

 

« बरेङ गाँउपालिका स्तरीय तेस्रो राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिता को उपाधी पुरुषोद्धय माबि बराहकोट लाई «

» जनशक्ति पोखराचौरको मुल समारोह ः जेष्ठ नागरिक सम्मान »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal