दर्ता. न‌: २४५/०६५/०६६

हुग्दिशिरका स्वास्थ्यकर्मीद्धारा स्वयमसेविका उजेली वि.क लाई राहत रकम प्रदान

२९ चैत्र २०७७ । हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर साविकको वडा नम्बर ७ कि स्वयमसेविका उजेली विकको घर परिवारलाई आइतबार हुग्दिशिर स्वास्थ्य चौकीका कर्मचारीहरुले राहत रकम प्रदान गरेका छन् । 

सामुदायिक स्वास्थ्य इकाइ बराहकोटका कार्यालय सहयोगी डिलबहादुर कालाले सञ्चालन गरेको श्रद्धाञ्जली सभामा हुग्दिशिर स्वास्थ्य चौकीका अहेब नारायणदत्त शर्माले मृतक परिवारजनप्रति सहानुभूति प्रकट गर्दै राहत रकम प्रदान गर्नुभएको हो । 

रोजगारको सिलसिलामा मलेसियामा ज्यान गुमाएका चन्द्रबहादुर विकको सातौँ दिनमा हुग्दिशिर स्वास्थ्य चौकी बरेङमा कार्यरत स्वास्थ्यकर्मीहरुद्धारा नगद पाँच हजार रकम प्रदान गरिएको हो । 

« जनशक्ति पोखराचौरको मुल समारोह ः जेष्ठ नागरिक सम्मान «

» नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal