दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकाका कर्मचारीमा कोरोना सँग मिल्दो जुल्दो लक्षण ः आर्थिक प्रशासन शाखा ३ दिनका लागि बन्द

दिपेन्द्र परियार २० बैशाख ०७८ ।  कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएपछि बरेङ गाँउपालिकाको आर्थिक आर्थिक प्रशासन शाखा ३ दिनका लागी बन्द भएको छ ।

कार्यलयमा कार्यरत केहि कर्मचारीहरु रुघाखोकी ,घाटि दुख्ने, ज्वरो आउने, खानाको स्वाद तथा गन्ध थाहा नहुने जस्ता समस्याबाट पिडित भएपछि कर्मचारी हरु एकान्त बासमा बस्नु पर्ने भन्दै यहि बैशाख २२ गते सम्मका लागी आर्थिक आर्थिक प्रशासन शाखा बन्द भएको छ । लक्षण देखिएका कर्मचारी को एन्टीजेन परिक्षणको तयारी समेत भैरहेको पालिकाले आईतबार साँझ बिज्ञप्ती मार्फत जानकारी दिएको छ । अन्य शाखा भने सुरक्षाका मापदण्ड अपनाइ खुल्ला रहने जनाइएकाे छ ।

« बरेङमा मोटरसाईकल दुर्घटना १ जना घाईते ः «

» प्रचारप्रसारको पर्खाइमा बरेङको छहरखोला झरना »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal