दर्ता. न‌: २४५/०६५/०६६

भुक्तानी लिन बाँकी रहेका उपभोक्ताहरुलाई असार २० गते भित्र भुक्तानी लिन बरेङको आग्रह

दिपेन्द्र परियार ९ असार ०७८ । योजना सम्पन्न भएका उपभोक्ता समितिलाई बरेङ गाँउपालिकाले असार २० गते भित्र भुक्तानी लिईसक्न अनुरोध गरेको छ ।

कार्य सम्पन्न भई फरफारक गर्न बाँकी रहेका योजना समिती तथा उपभोक्ता समितीहरुलाई गाउँपालिकाले समयमानै फरफराक गर्न अनुरोध गरेको हो ।

कोभिड–१९ कोरोना भाइरस दोस्रो लहरबाट सिर्जित विश्वव्यापी महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थिति र बन्दावन्दी बीच पनि आर्थिक बर्ष ०७७÷०७८मा सम्पन्न योजनाहरुको भुक्तानी लिन बाँकी रहेका उपभोक्ताहरुलाई असार २० गते भित्र भुक्तानी लिईसक्न बरेङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले अनुरोध गर्नुभएको छ ।

« रेडियो कार्यक्रम बरेङमा निकै प्रभाबकारी ः नयाँ आर्थिक बर्षमा ३ लाख «

» बरेङका ५० आसक्त र अतिबिपन्नलाई ग्रामिण स्वास्थ्य सुधार परियोजनाको खाद्यान्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal