दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकामा थप ३ जनामा कोभिड १९ संक्रमण पुष्टि

दिपेन्द्र परियार २५ असार ०७८ ।बरेङ गाँउपालिकामा थप ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

आज शुक्रबार वडा न ३ बाटाकाचौरका ४ जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा जन प्रतिनिधि तथा वडाका कर्मचारी सहित ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुनले बताउनु भयो ।संक्रमितको स्वास्थ्य अबस्था सामान्य रहेको कारण होम आईसोलेसनमा राखिएको छ ।

यो सँगै बरेङ गाँउपालिकामा दोस्रोलहरको कोरोना संक्रमितको संख्या १५० जना पुगेको छ भने १४७ जना कोरोना संक्रमण बाट मुक्त भैसकेका छन ।

३ जना होम आईसोलेसनमा रहेका छन ।

« गुल्मी ः खड्गकोटका उपभोक्ताले ३ महिनाको विद्युत महशुल तिर्नु परेन «

» सुत्केरी आमाहरुलाई कुखुराको भाले तथा सरसफाईका सामाग्री »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal