सुखौरामा सडक बत्तिः सहरको झल्को गाँउमा
दिपेन्द्र परियार ३१ असार ०७८ ।बरेङ गाँउपालिकाको वडा न ५ सुखौरामा सडक बत्ति जडान गरिएको छ ।
कुल ६ लाख को लागतमा ५५ वटा सडक बत्ति बालिए पछि सहर जस्तै गाँउनै झलमल्ल बनेको हो ।
तत्कालका लागी केन्द्रिय बिद्युतबाट बत्ति बालीएपनी आगामी दिनमा चार्जवला बल्ब जोड्ने वडा अध्यक्ष अमर बहादुर सेरपुर्जाले बताउनु भयो ।
सडकबत्ति बल्न थालेपछि गाँउनै झलमल्ल उज्याला भएको भन्दै रातिको समयमा पनि बाटो हिड्न सहज भएको स्थानियले बताएका छन ।
« अपराधिक क्रियाकलाप नियन्त्रण गर्न बरेङ बजारमा सिसि क्यामरा ःसुचना प्रबाहका लागी फ्री वाईफाई «
» बरेङको आ.व २०७७÷०७८ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न »







