दर्ता. न‌: २४५/०६५/०६६

बरेङलाई मध्यपहाडी लोकमार्ग सँग जोड्ने सडक खुल्यो

दिपेन्द्र परियार १३ असोज ०७८।बरेङदेखि बाराकोट पेरिवाङदेउराली गल्कोट हुदै सदरमुकाम बाग्लुङ जाने मोटरबाटो सञ्चालनमा आएको छ ।

अबिरल बर्षासँगै आएको बाढिपहिरोका कारण झण्डै तिन महिनादेखि अबरुद्ध यो सडकको पहिरो पन्छाएपछि मंगलबारबाट सञ्चालनमा आएको स्थानिय दलसिंङ श्रीसले जानकारी दिनुभयो ।

सडक सञ्चालनमा आएपछि बरेङ गाँउपालिका मध्यपहाडी लोकमार्ग सँग जोडिन सफल भएको छ भने सदरमुकाम सम्म आउजाउ गर्न सहज भएको बाराकोटबाट लाल बहादुर श्रीसले बताउनु भयो ।

« बरेङ गा.पा.मा मनाइयो संविधान दिवस «

» बरेङ होम आइसोलेसनमा बसेका व्यक्ति फरार »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal