दर्ता. न‌: २४५/०६५/०६६

ब्रेकिङ न्युज ः धुवाखोलाको कञ्चनीगौडामा जिप दुर्घटना हुदाँ २ जना घाईते

 ६ कार्तिक २०७८। दिपेन्द्र परियार। बरेङ।गुल्मीको कालिगण्डकी गाँउपालिका ७ मा पीकअप जिप दुर्घटना हुदाँ २ जना घाईते भएका छन ।

कालिगण्डकी गाँउपालिका झिरबास बाट बाग्लुङको बरेङगाँउपालिका दाउन्ने जादै गरेको लु २ ज २०२७ नं.को जिप धुवाखोला स्थीत कञ्चनी गौडामा दुर्घटना हुँदा २ जना घाईते भएका हुन ।

उकालो बाटोमा गाडिको ब्रेक फेल भएर दुर्घटना भएको गाडिका साहु अमृत भट्राईले रेडियो बिहानी लाई बताउनु भयो ।घाईतेको बिहानी पोलिकिल्नीकमा प्रारम्भीक उपचार भैरहेको छ । यस बारे थप बिबरण आउन बाँकी छ ।

« राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको प्रशिक्षण भेला सम्पन्न «

» गुल्मीको कालिगण्डकीमा जिप दुर्घटना हुदाँ २ जना घाईते ः एकको अबस्था गम्भीर »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal