दर्ता. न‌: २४५/०६५/०६६

बाघकाटेमा पिकअप जिप दुर्घटना, १ जना घाईते

रेडियो बिहानी ।बरेङ।३ मंसिर २०७८। बाग्लुङको  बरेङ गाउपालिका वडा न २ बाघकाटेमा शुक्रबार साँझ पिकअप जिप दुर्घटना भएको छ । शुल्क पुर्णिमा मेला भरेर फर्कदै गर्दा ग २ च ७३ ८१ नम्बरको पिकअप जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परि बरेङ गाँउपालिका वडा न २ कि अन्दाजि ४० बर्षिय चित्रा थापा घाईते हुनुभएको छ ।

जिपमा सबार अन्य यात्रुहरु सकुसल रहेको र घाईते थापालाई उपचारका लागी एम्बुलेन्स मार्फत बरेङ ल्याउदै गरिएको ईलाका प्रहरी कार्यलय बरेङ डाँडाले जानकारी दिएको छ । 

« वैदेशिक रोजगार देखि फर्केका बरेङका खत्री बाख्रापालनबाट लाखौं आम्दानी गर्दै «

» जैमिनी बरेङ सडक खण्ड दैनिक १० घण्टा बन्द हुने,सवारी साधनहरुलाई बैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal