गुल्मीको साजनकोटमा महिला सामुदायिक भबन सिल्यान्यास
दिपेन्द्र परियार २६ पौस २०७८ । गुल्मीको कालिगण्डकी गाउपालिका वडा न ७ साजनकोटमा महिला सामुदायिक भबन सिल्यान्यास गरिएको छ ।
आज सोमबार कालिगण्डकी गाँउपालिका वडा न ७ नेकपा एमालेका वडा कमिटि अध्यक्ष घनस्याम थापा मगर र राष्टिय जनमोर्चा कालिगण्डकी गाँउापलिका वडा न ७ का वडा कामिटि अध्यक्ष बिनोद गिरि ले संयृुक्त रुपमा सिल्यान्यास भबनको सिलान्यास गरेका हुन ।
लुम्बीनी प्रदेश सरकार बाट बिनियोजित रु १० लाखको लागतमा फाल्गुन अन्तीम सम्म सम्पन्न गर्ने गरि २ कोठे महिला सामुदायिक पक्कि भबन निर्माण हुन लागेको निर्माण समितिका अध्यक्ष धनसिंह गिरिले बताउनुभयो ।







