दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा स्मार्ट लकडाउन ः बिद्यालयहरु तत्काल बन्द नहुने

दिपेन्द्र परियार २७ पौस २०७८।कोरोना भाईरस कोभिड १९ को माहामारी लाई मध्यनजर राख्दै बरेङ गाँउपालिकामा स्मार्ट लकडाउन हुने भएको छ । आज मंगलबार स्थानिय तह कोरोना संक्रमण ब्यबस्थापन समिति ९एल सि एम सि ०बरेङ गाँउपालिकाको आपतकालिन बैठक ले पालिकाभित्रको सबै अबस्थाहरुको मुल्याङकन गर्दै स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो ।

बैठकले पालिकाको वडा न ५ सुखौरामा संक्रमण पुष्टि भएका शिक्षक कार्यरत बिद्यालय बाहेक अन्य सबै बिद्यालयहरु तत्कालै बन्द गर्नु पर्ने अबस्था नरहेको निश्कर्ष निकाल्दै बिद्यालयहरु यथावत रुपमा संचालन गर्ने निर्णय गरेको छ । 

« गुल्मीको साजनकोटमा महिला सामुदायिक भबन सिल्यान्यास «

» अनुमति लिईसकेका मेला महोत्सब सञ्चालन हुने ः सार्बजनिक कार्यक्रममा खोप कार्ड अनिबार्य »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal