दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा स्वास्थ्य सस्थामा पुगेर सुत्केरी भएका महिलाहरुलाई सम्मान

दिपेन्द्र ।परियार २४ फाल्गुन २०७८। बरेङ गाँउपालिकाले स्वास्थ्य सस्थामा पुगेर सुत्केरी भएका महिलाहरुलाई सम्मान गरेको छ ।

उपाध्यक्ष सँग सस्थासगत सुत्केरी कार्यक्रम अन्तर्गत सोमबार गाँउपालिकाको वडा न १ धुल्लुबास्कोटको स्वास्थ्य सस्थामा सुत्केरी भएका ७ जना आमाहरुलाई लोकल कुखुरा को साथमा स्वास्थ्य सरसफाईका सामाग्रीहरु प्रदान गरिएको हो ।

कार्यक्रमले स्वास्थ्य सस्थामै पुगेर सुत्केरी हुनका लागी प्रोत्साहन मिलेको सुत्केरी आमाहरुले बताएका छन ।

« बरेङ गाउँपालिकामा हातिपाइले रोग सम्बन्धी योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न «

» धुल्लुबास्कोटका २ बस्तीमा एकघर एकधारा »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal