दर्ता. न‌: २४५/०६५/०६६

प्रगतिशील पत्रकार संघ गुल्मीको भेला सम्पन्न नयाँ कार्य समिति चयन

दिपेन्द्र ।परियार २४ फाल्गुन २०७८। प्रगतिशील पत्रकार संघ गुल्मीको अध्यक्षमा हरि न्यौपाने चयन हुनु भएको छ। सोमबार कालिगण्डकी गाउँपालिका को पुर्तिघाट मा सम्पन्न भेला ले हरि न्यौपानेको अध्यक्षता मा ११ सदस्यीय प्रगतिशील पत्रकार संघ जिल्ला कार्य समिति गुल्मी चयन गरेको हो।  समितिको उपाध्यक्षमा संकर प्रशाद पोख्रेल,सचिब हरिकुमार केसी, सह(सचिब अस्मिता पुन र कोषाध्यक्ष लेखान्त पुन रहनुभएको छ। 

यस्तै सदस्य हरुमा चन्द्र पुन,लिला कुँवर,गङ्गा पुलामी,ओम श्रीस,हरि पुन र अर्जुन न्यौपाने चयन हुनुभएको संघका सह(सचिब अस्मिता पुनले जानकारी दिनुभयो।

« राष्ट्रिय जनमोचाको स्थानिय तह चुनावी भेला कालीगण्डकी गाउँपालिकामा सम्पन्न «

» १ सय १२ औ नारी दिवस बरेङमा भब्य कार्यक्रमका साथ मनाईयो »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal