दर्ता. न‌: २४५/०६५/०६६

मंगलापुर युवा बिकास केन्द्रको छैठौ बार्षीकोत्सबको सम्पन्न ः एभरेष्ट युवाकलब खोलाखानी प्रथम

दिपेन्द्र परियार ६ चैत्र २०७८ ।मंगलापुर युवा बिकास केन्द्र बरेङ गाँउपालिका २ हुग्दिसिर गुरुङधाराको छैठौ बार्षीकोत्सब शनिबार सम्पन्न भएको छ ।

होली पुर्णिमा को अबसरमा बिभिन्न प्रतियोगिताहरु आयोजना गरेर कलबले बार्षिकोत्सब मनाएको थियो  ।

जसअन्तर्गत अन्तरवार्ड वाड स्तरिय पुरुष भलिबल प्रतियोगितामा एभरेष्ट युवाकलब खोलाखानी प्रथम हुदै ३ बर्षिय रनिङ शिल्ड तथा ३२ हजार नगद हात पारेको छ ,आयोजक द्धितिय,तथा हिमालयन युवाकलब किटेनी र पर्बत बाच्छा सेमिफाईनल बिजेता भउका छन । महिला भलिबल प्रतियोगितामा आयोजक बिजेता तथा हिमसिखर युवाकलब मजुवा उपबिजेता भएका छन। त्यस्तै,खुल्ला नृत्य प्रतियोगितामा न्यु क्रिएसन बाराकोट प्रथम,सगरमाथा सास्कृतीक समुह द्धितिय, सर्बोदय मा.बि बरेङ तिर्तिय तथा आयोजक सान्त्वना भएका छन ,

भुपु भलिबल प्रतियोगितामा पुन खेलकुद समुह बिजेता भएको छ भने आयोजक उपबिजेता भएको कलबका अध्यक्ष दुर्गा बहादुर थापाले जानकारी दिनु भयो ।

« गुल्मीको कालिगण्डकीमा राष्ट्रिय जनमोर्चापर्ति नागरिकको उभार «

» देउराली रिपाहा बाटाकाचौर सम्पन्न मोटरवाटो को अनुगमन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal