दर्ता. न‌: २४५/०६५/०६६

देउराली रिपाहा बाटाकाचौर सम्पन्न मोटरवाटो को अनुगमन

दिपेन्द्र परियार ६ चैत्र २०७८ ।देउराली रिपाहा बाटाकाचौर  सम्पन्न मोटरवाटो को अनुगमन गरिएको छ ।

गाँउपालिकाको ७ लाख ,जनश्रमदान ७६ हजार ७ सय ६१ रुपैया गरि कुल ७ लाख ५५ हजार ७ सय ६१ रुपैया २६ पैशाको लागतमा बरेङ गाँउपालिकाको वडा न ३ बाटाकाचौर,देउराली देखि रिपाहा सम्मको मोटर बाटो निर्माण कार्य सम्पन्न भएपछि अनुगमन गरिएको हो ।

बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन,प्रमुख प्रसाशकिय अधिकृत जित बहादुर राना,ईन्जिनियर कृष्ण बहादुर थापा,योजना साखा प्रमुख रामचचन्द्र शर्मा सहितको टोलीले निर्माण सम्पन्न बाटोको अनुगमन गर्नु भएको थियो ।

अनुगमन पछि ईन्जिनियर थापाले लागत बराबरको बाटोनिर्माण सम्पन्न भएको रेडियो बिहानीलाई जानकारी दिनुभयो ।

बरेङ गाँउपालिकाले चैत्र २७ देखि कक्षा १ देखि ९ सम्मको बार्षिक परिक्षा सञ्चालन गर्ने

« मंगलापुर युवा बिकास केन्द्रको छैठौ बार्षीकोत्सबको सम्पन्न ः एभरेष्ट युवाकलब खोलाखानी प्रथम «

» बरेङ गाँउपालिकाले चैत्र २७ देखि कक्षा १ देखि ९ सम्मको बार्षिक परिक्षा सञ्चालन गर्ने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal