दर्ता. न‌: २४५/०६५/०६६

सुखौराको राईजिङ स्टार युवा कलबको प्रथम बार्षिकोत्सब समारोहको उद्धघाटन

दिपेन्द्र परियार ६ चैत्र २०७८ ।बरेङ गाँउपालिका ५ सुखौराको राईजिङ स्टार युवा कलबको प्रथम बार्षिकोत्सब समारोहको उद्धघाटन गरिएको छ ।

आज आईतबार भुपु राष्टिय खेलाडि टेक बहादुर पुन र कलबका अध्यक्ष दिने खत्रीले ब्यानर पढेर तथा  भलिबल सर्बिस गरेर उद्धघाटन गर्नुभएको हो ।

उद्धघाटन खेल आयोजक राईजिङ स्टार युवा कलब र योङ ब्वाईज कलब गल्कोट नरेठाटि बिचमा प्रतिशपर्धा गराईएको थियो जसमा आयोजक बिजेता भएको छ ।

यो समाचार तयार पार्दा सम्म पुरुष भलिबलमा १५ टिमले सहभागिता जनाएका छन ।कलबले यहि चैत्र ५ गते देखि ८ गते सम्म बिभिन्न कार्यक्रमहरु गरेर बार्षीकोत्सब मनाउन लागेको छ ।जसमा भुपु भलिबल,घैटो फोर एकल नृत्य,र रस्साकस्सी लगाएतका प्रतियोगिताहरु आयोजना गरिएको त्यहाँबाट हाम्रा सम्वाददाता नारायण शर्माले जानकारी दिनु भयो ।

« बरेङ गाँउपालिकाले चैत्र २७ देखि कक्षा १ देखि ९ सम्मको बार्षिक परिक्षा सञ्चालन गर्ने «

» राष्ट्रिय जनमोर्चा कालिगण्डकीमा लोकप्रिय बन्दै »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal