दर्ता. न‌: २४५/०६५/०६६

बरेङगाँउपालिका भरिबाट कुल २ सय ४३ जना बिद्यार्थीले एसईई को परिक्षा दिदै

दिपेन्द्र परियार ८ बैशाख २०७९। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण दुई वर्षदेखि भौतिक रुपमा हुँन नसेको माध्यमिक शिक्षा परीक्षा एसईई यस वर्ष शुक्रबारदेखि शुरु हुँदैछ । 

यसैक्रममा बरेङगाँउपालिका भरिबाट कुल २ सय ४३ जना बिद्यार्थीले एसईई को परिक्षा दिदै छन ।

बरेङ गाँउपालिकामा २ केन्द्र निर्धारण गरिएको छ जसमा सारदा मा.बि. परिक्षा केन्द्रमा १ सय ५ जना र सर्बोदय मा.बि. परिक्षा केन्द्रमा १सय १० जना तथा पुरुषोद्धय मा.बि.का प्राबिधिक धार तर्फका २८ जना गरि जम्मा २ सय ४३ जना परिक्षार्थि परिक्षामा सहभागि हुने बरेङ गाँउपालिकाका शिक्षा साखा प्रमुख शिक्षा अधिकृत शुर्य प्रसाद शर्माले जानकारी दिनु भयो । 

यो सहित बागलुङ जिल्लामा यस वर्ष एसईई परिक्षामा चार हजार ८९६ विद्यार्थी सहभागी हुँदैछन् । 

« बरेङ गाँउपालिकामा निर्बाचन अधिकृतको कार्यलय स्थापना ः निर्बाचनलाई पारदर्शी ,मर्यादित एबं भयरहित वाताबरणमा सम्पन्न गर्नकालागी बरेङका सबै दल तयार «

» बागलुङमा टुंगियो उम्मेदवार बाँडफाँड, नेकपा एस गबन्धन बाहिर । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal