बरेङ झुले नाम्दुक सडक १ हप्ता देखि अबरुद्ध
दिपेन्द्र परियार २३ बैशाख २०७९ । बरेङ झुले नाम्दुक सडक अबरुद्ध भएको छ । बर्षासुरु भएसँगै गएको पहिरोका कारण बिगद १ हप्ता देखि बाटो अबरुद्ध भएको स्थानिय दिल बहादुर पुनले बताउनु भयो ।
यो समाचार तयार पार्दा सम्म बाटो खुलाउने प्रयास भएको छैन बरेङ गाँउपालिकाका प्रमुख प्रशाषकिय अधिकृत जित बहादुर रानाले बाटोको भुक्तानि भै नसकेकाले समितिले नै बाटो खुुलाउनु पर्ने बताउनुभयो । पहिरो झरेपनि २ पाङग्रे सबारी साधनहरुभने वार पार भैरहेका स्थानियहरुको भनाई छ ।
« निर्वाचनलाई शान्तिपुर्ण बाताबरणमा सु सम्पन्न गर्नका लागी बरेङमा सुरक्षा प्रबन्धमा कडाई «
» नेकपा एमाले बरेङको चुनाबि प्रचार प्रसार तथा घर दैलो कार्यक्रम बिभिन्न ठाँउमा सम्पन्न »







