दर्ता. न‌: २४५/०६५/०६६

अवरुद्ध बनेको कालिगण्डकीको करिडोरको बरल्वा पुर्तीघाट सडकखण्ड खुल्यो ः पुर्तीघाट अर्वेनी सडकखण्ड भने अझै अवरुद्ध

भुमा मगर २५ असार २०७९   वर्षातले अवरुद्ध बनेको कालिगण्डकी करिडोरको बरल्वा पुर्तीघाट सडकखण्ड सुचारु भएको छ ।

गुल्मीको पुर्तीघाट अर्वेनी सडकखण्ड भने आज विहानको वर्षाका कारण अवरुद्ध बनेकोे छ ।

मौसममा देखिएको खराबि संगै सडकको माथिबाट ढुङ्गा खसिरहेकाले बाटो खुलाउन समस्या भएको कालीगण्डकि अनलाईन टिभिका सञ्चालक पुरन राजकोटि मगरले बताउनुभयो

ढुंगा खसी रहेकाले बाटो खुले पनि होशियारपूर्वक आवतजावत गर्न कालीगण्डकि गाउँपालिकाका अध्यक्ष बेद मगरले सामाजिक संजाल फेसबुकमार्फत अनुरोध गर्नुभएको छ ।

« बरेङमा नाईरोबी फ्लाइ जातको किराको संक्रमण भयाबह ः बिरामीलाई नआत्तिन स्वास्थ्यकर्मीहरुको सुझाब «

» सुखौरामा १५ दिने निशुल्क मगरभाषा कक्षा तथा प्रशिक्षण सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal