दर्ता. न‌: २४५/०६५/०६६

बाटाकाचौरको लिग्दीमा गएराति गोठ भत्किदा एउटा गाई र दुईवटा बाख्रा मरे

 दिपेन्द्र परियार १० साउन २०७९ ।  बरेङ गाउँपालिका वडा न  ३ बाटाकाचौरको लिग्दीमा गएराति गोठ भत्किदा एउटा गाई र दुईवटा बाख्रा मरेका छन भने भैसी घाईते भएको छ ।

बाटाकाचौर लिग्दी  जसुन्ते निवासी चन्द्र बहादुर खत्री क्षत्रीको सोमबार बेलुका ढुङ्गा को छानो भएको गोठ एक्कासी भत्किदा ४ लाख बराबरको क्षति भएको वडा न ३ का वडा अध्यक्ष सेर बहादुर खनालले जानकारी दिनुभयो ।

घटनापछि लगत्तै स्थानियले उद्धार गरेका थिए मंगलबार बिहान वडान ३ बाटाकाचौरका वडा अध्यक्ष सहित जनप्रतिनिधि, प्रहरी चौकी नयाबजार, रेडक्रस कर्मी, सहितको टोलिले घटनाबारे अनुगमन गरेका छन ।

« सर्बोदय माध्यमिक बिद्यालयमा एकै दिन ३ कार्यक्रम सम्पन्न «

» बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal