दर्ता. न‌: २४५/०६५/०६६

बिहानी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बरेङको १४औ बार्षिक साधारण सभाको शुभारम्भ

दिपेन्द्र परियार ।२३ पौस २०७९ । बिहानी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बरेङको १४औ बार्षिक साधारण सभाको शुभारम्भ भएको छ ।

सभाको आज शनिबार प्रमुख अतिथि बिहानी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका सल्लाहकार तथा बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले दिप प्रज्वलन गरेर उद्धघाटन गर्नुभयो ।

कार्यक्रम बिहानी बहुउद्धेश्यीय सहकारी सस्थाका अध्यक्ष पुर्ण बहादुर पुनको अध्यक्षता,सञ्चालनसमितिका सदस्य केयर सिंह पुनको स्वागत तथा संस्था सञ्चालन समितिका सदस्य मिन बहादुर पुनको सञ्चालनमा कार्यक्रम जारी रहेको छ ।

« लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण ( जिईएसआई ) सम्बन्धी ३ दिने तालिम सुरु «

» बरेङमा माघि मेलाको औपचारीक उद्धघाटन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal