दर्ता. न‌: २४५/०६५/०६६

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा बरेङमा दिप प्रज्वलन

दिपेन्द्र परियार २ माघ २०७९ । हिजो आइतवार पोखराको सेती नदीको खोँचमा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूकोे सम्झनागर्दै बरेङ बजारमा दिप प्रज्वलन गरिएको छ । बरेङका स्वास्थ्यकर्मिहरुले बरेङ बजार स्थित बाटोमा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गर्दै दिबंगत आत्मको चिरशान्तिको कामना सहित श्रदाञ्जलि अर्पण गरेका छन ।स्वास्थ्य कर्मिहरुले बिमान दुर्घटनामा निधनहुने सम्पुर्ण स्वदेसि तथा बिदेशी नागरिकमा श्रदाञ्जली सहित गहिरो समबेदना ब्यक्त गरेका हुन । हिजो आईतबार बिहान काठमाण्डौ बाट पोखराका लागी उडेको बिमान ल्याण्ड गर्नेक्रममा पोखरामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ६९ जनाको ज्यान गएको छ । विमानमा ७२ जना यात्रु रहेकामा तीन जना अझै बेपत्ता छन् ।

« बरेङमा माघि मेलाको औपचारीक उद्धघाटन «

» बरेङमा सञ्चालित माघि मेला सम्पन्न ः नबदुर्गा युवा कलब कालिगण्डकी ७ नयाँगाँउ प्रथम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal