दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोर्चा बरेङको दोस्रो गाँउसम्मेलन बरेङ बजारमा सम्पन्न ः पुर्ण बहादुर पुनको अध्यक्षतामा १७ सदस्यिय समिति चयन

दिपेन्द्र परियार २१ माघ २०७९। राष्ट्रिय जनमोर्चा बरेङको दोस्रो गाँउसम्मेलन बरेङ बजारमा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भेलाले पुर्ण बहादुर पुनको अध्यक्षतामा १७ सदस्यिय राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका स्तरिय समिति चयन गरेको छ । समितीको उपाध्यक्षमा चन्द्र बहादुर श्रीस ,सचिबमा पृथ्बी बहादुर पुन सहसचिबमा तुफान पुन कोषाध्यक्षमा गङगा क्षेत्री सुनार चयन हुनुभएको छ ।समितिको सदस्यहरुम ाचित्र पुर्जा, सिता थापा,कुल बहादुर खत्री ,खडक बहादुर पुन ,गोमा क्षेत्री,पुर्ण बहादुर परियार,जमुना बिटालु,टुक बहादुर पुन ,चित्र बहादुर थापा,स्याम थापा,तेज बहादुर बिक,खडक परियार ,चित्र बहादुर के.सी रहनु भएको छ ।

« अमेरिकाले नेपालमा एमसिसि लागु गर्न रबि लामिछानेलाई एजेण्ट को रुपमा प्रयोग गरेको ढुङगानाको भनाई «

» ओखरेनीमा महिलाको गरगहना लुट्ने लुटेरा पक्राउ ः साबधान रहन पालिकाको अनुरोध »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal