दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुङ्गाना ः३५ सदस्यीय जिल्ला समिति चयन

बिहानी संवाददाता बागलुङ २१ फागुन २०७९। राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुङ्गाना चयन भएका छन् ।

सदरमुकाम बागलुङ बजारमा सम्पन्न ७ औं जिल्ला सम्मेलनले ढुङ्गानाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा, संघियताको खारेज भन्ने नाराका साथ सम्पन्न जिल्ला समितिको उपाध्यक्षमा खिमबिक्रम शाहि, सचिवमा भिमलाल पोखरेल, सहसचिवमा शान्तकला शर्मा र कोषाध्यक्षमा दिपक थापा चयन भएका छन् ।

समितिको सदस्यमा कृष्ण पौडेल, नेत्र बुढाथोकी, थानेश्वर सुवेदी, दिलबहादुर श्रीस, लक्ष्मी बाँस्कोटा, रुद्रा केसी, लक्ष्मण पुन, धनबहादुर अदै, हिराबहादुर थापा, लोकनाथ शर्मा, तिर्थसिँह थापा, बोमबहादुर थापा, थमन घर्ती, पदम श्रेष्ठ, ठाकुर शर्मा, पनबहादुर बिक, बिष्णु बस्नेत, कृष्णा पुन, आशा केसी रहेका छन् ।

त्यसैगरि सदस्यमा तमबहादुर घर्ती, गोपाल पौडेल, योगेन्द्रराज पौडेल, टिकासंगम बिक, रुमकान्त गौतम, सोमन्ता सलामी, खड्कबहादुर बिक, कमला पाण्डे, लालबहादुर राना, रीता खत्री कार्की र इश्वरमान बि.क. रहेका छन् ।

बैकल्पिक सदस्यमा प्रेमप्रसाद गौतम, पुनिकला बुढा, प्रेमबहादुर रोका, दानबहादुर थापा, गणेश चोखाल, रिमबहादुर थापा, नैनसिँह थापा, जंगबहादुर बलाल थापा, निमकुमारी भण्डारी, देवि खत्री र पूर्णबहादुर परियार रहेका छन् भने सल्लाहकारमा अमरबहादुर थापा, नरबहादुर पुन, काजीगाउँले श्रेष्ठ, तिलक थापा, टंकबहादुर केसी, टेकबहादुर आरसी, भिमसेन बन, अर्जुनबहादुर खत्री, घनश्याम सुनार, पृथ बहादुर श्रीस र टिकाराम शर्मा रहेका छन् ।

« बरेङमा विद्यालय जादै गर्दा भिर बाट लडेर एक बालिकाको ज्यान गयो «

» प्रथम पालिका अध्यक्ष कप–२०७९ , पुरुष भलिबल तर्फ कालीगण्डकी गाउँपालिका स्याङ्जा विजेता »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal