दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाँउपालिकाका स्वास्थ्यकर्मीहरु नागरिकका घरघरमा पुग्ने

दिपेन्द्र परियार २८ फागुन २०७९ ।बरेङ गाँउपालिकाका स्वास्थ्यकर्मीहरु नागरिकका घरघरमा पुग्ने भएका छन ।

गण्डकी प्रदेशमा स्वास्थ्य प्रोफाईल निर्माण गर्न बरेङ गाँउपालिका प्रथम छनोटमा परेपछि पालिकाभरिका सबै स्वास्थ्य सस्थाले आआफ्नो वडामा यहि फागुन २८ गते देखि चैत्र २० सम्म घरधुरी सर्बेक्षण तथा स्वास्थ्य सम्बन्धी पारिवारिक तत्थ्याङक संकलन गर्न नागरिकका घरघरमा पुग्ने भएका बरेङ गाँउपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुनले बताउनु भयो  ।

बरेङ गाँउपालिकाको स्वास्थ्य प्रोफाईल निर्माण योजना अनुसार स्वास्थ्यकर्मीहरु घरधुरी सर्बेक्षण तथा स्वास्थ्य सम्बन्धी पारिवारिक तत्थ्याङक संकलन गर्न पालिकाभरिका ५वटै वडाका स्वास्थ्य सस्थाहरुले कार्ययोजना बनाएर नागरिकका घरदैलोमा पुग्न लागेको बताउदै नागरिकलाई सहि तत्थ्याङक उपलब्ध गराईदिन बरेङ गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जित बहादुर रानाले बताउनु भयो  ।

« धौलागिरि लघुबित्त बित्तीय सस्था लिमिटेड बरेङ शाखाको केन्द्र प्रमुख उपप्रमुख एबं समुह सदस्य गोष्ठि तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न «

» मङ्गलापुर युवा विकास केन्द्र बरेङ–२ गुरुङधाराको सातौं वार्षिकोत्सव सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal