दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा अखिलनेपाल महिला संघ को गाँउपालिका स्तरिय समिति गठन

दिपेन्द्र परियार २७ चैत्र २०७९। बरेङमा अखिलनेपाल महिला संघ को गाँउपालिका स्तरिय समिति गठन गरिएको छ ।

सोमबार पालिकाको वडा न २ काफलबोटमा सम्पन्न भेलाले  तुलसी बस्यालको अध्यक्षतामा सदस्यिय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा पुजा शर्मा सचिबमा गिता के.सी सहसचिबमा भबिसरा गुरुङ कोषाध्यक्षमा जमुना बिटालु चयन हुनुभएको छ भने सदस्यहरुमा दिपा सुनार,राधिका लोहार,टिका थापा,लक्ष्मी थापा, चुरा शर्मा रहनुभएको छ ।

भेलामा राजमो बागलुङ जिल्ला समिति सदस्य तथा बरेङ गाँउपालिका वडा न २ का अध्यक्ष हिरा बहादुर घर्ति,अखिल नेपाल जनजाति सम्मेलन जिल्ला समिति बागलुङका सदस्य तथा बरेङ गाँउपालिका वडा न १ का अध्यक्ष नरसेङ पुन,राजमो बरेङका अध्यक्ष पुर्ण बहादुर पुन,अखिल नेपाल युवक संघ बागलुङ जिल्ला समितिका कोषाध्यक्ष दुर्गा बहादुर थापा, अखिल नेपाल महिला संघ जिल्ला समिति बागलुङकी सदस्य तुलसी बस्याल,अखिल नेपाल युवक संघ बरेङका अध्यक्ष प्रेम थापा लगाएतको बिशेष उपश्थिति रहेको थियो ।

« बरेङमा अखिलनेपाल जनजाति सम्मेलनको गाँउपालिका स्तरिय समिति गठन «

» जेष्ठ नागरिकलाई सम्मान तथा पिडित लाई राहत प्रदान गर्दै नयाँ बर्षको सुरुवात »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal