दर्ता. न‌: २४५/०६५/०६६

बरेङको सल्यानमा पिकअप जिप दुर्घटनाहुँदा ५ जना घाईते,२ जनाको अबस्था गम्भिर

दिपेन्द्र परियार ९ बैशाख २०८० । बरेङको सल्यानमा पिकअप जिप दुर्घटनाहुँदा ५ जना घाईते भएका छन । शुक्रबार दिउसो गुल्मीको शान्तिपुरबाट बरेङको सल्यान सपाङदे जादै गरेको लु १च ५४७४ नम्बरको पिकअप जिप लामडाडाँमा दर्घटनामा परेको हो ।

घाईते ५ जना मध्ये चालक सहित २ जनाको पाल्पा स्थित मिसन हस्पिटलमा उपचार भैरहेको छ भने सामान्य घाईते ३ जनाको प्राथमिक उपचार पछि घर फर्केका स्थानिय पदम बहादुर खत्रीले बताउनुभयो ।

उकालो बाटोमा अचानक बे्रकफेल हुँदा गाडि सडकबाट झण्डै १ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

« बरेङ,बागलुङ सडक अन्तर्गत बरेङ खण्ड कालोपत्रेको काम तिब्र «

» रा ज मो कालिगण्डकी गाँउपालिका गुल्मीको प्रथम गाँउपालिका सम्मेलन पुर्तिघाटको कनौटामा सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal