दर्ता. न‌: २४५/०६५/०६६

राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका गुल्मीको प्रथम सम्मेलन सम्पन्न ः अध्यक्षमा शुर्य बहादुर क्षेत्री चयन

दिपेन्द्र परियार १० बैशाख २०८० । राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका गुल्मीको अध्यक्षमा शुर्य बहादुर क्षेत्री चयन हुनुभएको छ । 

आईतबार पुर्तिघाटको कनौटामा सम्पन्न सम्मेलनले क्षेत्रीको अध्यक्षतामा १७ सदस्यिय राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाँउपालिका स्तरिय पुर्ण समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा बिनोद गिरि सचिबमा घनस्याम ढकाल सहसचिबमा सरस्वती थापा कोषाध्यक्षमा असोक पुन चयन हुनुभएको छ भने सदस्यहरुमा पुर्ण बहादुर थापा,बृहस्पती थापा,मिथुन बलाल,मनमाया गिरि,देउमाया थापा,देविदत्त ढकाल,भिम बहादुर थापा,हरिकला थापा,बेलमाया श्रीस,भुमिस्वर नेपाली,गंगा सापकोटा,यम बहादुर थापा,रहनुभएको छ ।

त्यस्तै बैकल्पिक सदस्यहरुमा कृष्ण पुन,खेम बहादुर थापा,टेक बहादुर श्रीस,तेजबिर थापा,मुक्ति पाण्डे,माया कुवंर रहनुभएको छ ।

त्यस्तै गंगा के.सी को संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति चयन गरिएको छ समितिको अन्य सदस्यहरुमा तुलसिराम ढकाल,रन बहादुर थापा रहनु भएको छ भने दुई स्थान रिक्त रहेको छ ।

निर्बाचित समितिलाई कार्यक्रमका प्रमुख अतिथि राजमो केन्द्रिय सदस्य राम कुमार क्षेत्री,बिशिष्ट अतिथि राजमो केन्द्रिय सदस्य गुमानसिंङ पुन तथा अन्य अतिथिहरुले सफल कार्यकालको शुभकामना दिनुभएको थियो । नवनिर्बाचित समितिहरुको तर्फबाट अध्यक्ष शुर्य बहादुर क्षेत्रीले सपथ ग्रहण गर्नुभएको थियो ।

« रा ज मो कालिगण्डकी गाँउपालिका गुल्मीको प्रथम गाँउपालिका सम्मेलन पुर्तिघाटको कनौटामा सुरु «

» बरेङ गाउँपालिकामा बालविकास सहजकर्ताहरुका लागी ५ दिने क्षमता विकास अभिवृद्धि तालिम आज सोमबारदेखि सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal