दर्ता. न‌: २४५/०६५/०६६

पुरुषोेदय मावि बरेङमा नयाँ शैक्षिक सत्रका लागी विविध विधामा विद्यार्थीहरुको समिति गठन

भुमा मगर

२९ वैशाख २०८० ।पुरुषोेदय माध्यमिक विद्यालय बरेङ गाउँपालिका २ बराहकोटमा यस शैक्षिक सत्रको शुक्रबारे कार्यक्रमका लागि विविध विधामा विद्यार्थीहरुको समिति गठन गरिएको छ ।

विद्यालयमा आज शुक्रबार सदन विभाजन , जूनियर रेडक्रस सर्कल , बाल क्लब  तथा साप्ताहिक भित्ते पत्रिका प्रकाशन समिति गठन गरिएको हो । 

कक्षा १० का छात्र लवसन पुन को अध्यक्षता मा ११ सदस्यिय जूनियर रेडक्रस सर्कल गठन गरिएको छ । सर्कलको उपाध्यक्षमा प्रतीक श्रीस,सचिवमा तिर्सना परियार,सहसचिवमा निशा सुनार कोषाध्यक्षमा शिशिर पौडेल तथा सदस्यहरु सुजन क्षेत्री, कमल काला, तेरिसा पुन,खुसी छन्त्याल, उज्वल थापा र सावित्रा शर्मा रहेका छन् ।

यस्तै ,कक्षा ११ का छात्र अनुज पुनको अध्यक्षतामा २१ सदस्यीय बाल क्लब गठन गरिएको छ । जसको उपाध्यक्षमा रीता शर्मा,सचिवमा सविन क्षेत्री,सहसचिवमा सन्ध्या विक,कोषाध्यक्षमा बादल शर्मा र सदस्यहरु सिलबिया श्रीस, सदिक्षा थापा,विकास विक, सृष्टि श्रीस, मिलन विक,लीला क्षेत्री, एलिज श्रीस,सुस्मिता विक,राजीव श्रीस,झरना भुजेल, सृष्टि थापा, विविचना श्रीस,अनिशा श्रीस र दीपशिखा श्रेष्ठ रहेका छन् ।

तथा कक्षा ११ कै छात्र प्रतीक पौडेल सम्पादक रहने गरी आर्यन राना सहसम्पादकमा तथा सदस्यहरुमा ललिता थापा, सन्ध्या आले, टीका सुनार, स्पर्श थापा,सचिन विक र आवश्यक परियार रहेको विद्यालयका विज्ञान शिक्षक नविन शर्माले जानकारी दिनुभयो ।

« सर्वोदय माध्यमिक विद्यालय बरेङको शैक्षिक भ्रमण कार्यक्रम विहिबार सम्पन्न «

» सर्वोदय मावि बरेङले सुरु गर्यो कम्प्युटर कक्षा र पाक शिक्षा,आट्स अन्तर्गतको कक्षा जेठ ७ गतेबाट सञ्चालन हुने । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal