दर्ता. न‌: २४५/०६५/०६६

जयखानिको मुल्कमा टिपर दुर्घटना, चालकको अवस्था सामान्य

भुमा मगर 

२६ भदौ २०८० ।गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ जयखानिको मुल्कमा टिपर दुर्घटना भएको छ ।

कालीका कन्सट्रक्सनको टिपर कालीगण्डकि करिडोरमा आज मङ्गलबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा चालक राजकुमार श्रेष्ठ सामान्य घाइते भएको र उपचारका लागी पाल्पा लगिएको गाउँपालिका अध्यक्ष बेद मगरले जानकारी दिनुभयो । 

ढुङ्गा झार्दा टिपर दुर्घटना भएको कालिका कन्सट्रक्सनका इन्जििनियर गौरव विक्रम शाहले जानकारी दिनुभयो ।

इन्जििनियर शाहका अनुसार टिपर करिडोरबाट १० मिटर तल खसेको थियो ।

« ज्ञानोदय आधारभूत विद्यालय बाटाकाचौरमा साक्षरता दिवसको अवसरमा अन्तर सदनात्मक नृत्य तथा गायन प्रतियोगिता सम्पन्न «

» बरेङको भृकुटी माध्यमिक बिद्यालयद्धारा निबर्तमान प्रधानाध्यापक शिक्षक रुप नारायण शर्मालाई बिदाइ ः शर्माद्धारा रु १ लाखको अक्षयकोष स्थापना »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal