दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकाको १२ औं अधिवेशन तथा गाउँसभा सम्पन्न

भुमा मगर ।२८ पुस २०८० ।बागलुङको बरेङ गाउँपालिकाको १२ औं गाउँसभा तथा २०८०।८१को हिउँदे अधिवेशन सम्पन्न भएको छ ।

शनिबार गाउँपालिकाको सभाहलमा सम्पन्न सभाले विभिन्न ४ वटा कार्य सुचीहरु पारित गरेको छ ।

सभाले बरेङ गाउँपालिकाको स्थानिय स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयक २०८० , योजना संशोधन सम्वन्धमा, गाउँपालिका मातहतका करार सेवा अन्तर्गत कार्यरत कर्मचारीहरुको म्याद थप सम्बन्धी प्रस्ताव तथा गाउँपालिकाको प्रस्तावित स्थानिय लोगो अनुमोदन सम्बन्धि कार्यसुचि सर्वसम्मतले पारित भएको हो ।

बरेङ गाँउपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता तुफान पुनले गाउँपालिकाको प्रस्तावित स्थानिय लोगो सार्वजनिक गर्नुभयो ।null

साथै,सभामा स्थानीय स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र स्थानीय लोगोका विषयमा सभा सदस्यद्वय अमृत गौतम र पूर्ण बहादुर थापाले आ–आफ्नो सुझाव राख्नुभएको थियो ।

null

« बरेङमा कृषकले दिए गाउँपालिकालाई गोलभेडा उपाहार «

» बरेङ–२ सिग्दिमा सिग्देल हरुले अबलोकन भ्रमण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal