दर्ता. न‌: २४५/०६५/०६६

बरेङ–२ सिग्दिमा सिग्देल हरुले अबलोकन भ्रमण

विद्या मगर ।२८ पुस २०८० ।बरेङको वडा न २ सिग्दिको सिग्देल हरुले अवलोकन भ्रमण गरेका छन ।

बागलुङको बरेङ गाँउपालिका २ सिग्दीको पबित्र भुमि आफ्नो उद्धगम स्थल भएको बताउदै  सिग्देल बन्धु प्रतिष्ठान नेपालका केन्द्रिय समितिका पदाधिकारी सहितको टोलीले सिग्दीका विभिन्न ऐतिहासिक ठाँउहरुको अवलोकन गरेका हुन ।

सिग्देल हरुले सिग्दीमा रहेको ऐतिहासिक पानिको कुवा ,खानी तथा आफ्ना पुर्खाहरुले प्रयोग गरेका बाटोघाटो अबलोकन गर्नुका साथै सिग्दीबाट गएकाले आफुहरुको थर सिग्देल भएको तर्क प्रश्तुत गरेका थिए ।

आफ्नो उद्धगम स्थल सिग्दी भएको भन्दै सिग्देल बन्धु प्रतिष्ठान नेपालको केन्द्रिय समितिको बैठक समेत उनिहरुले सिग्दीमै बसेका छन बैठकले बरेङ गाँउपालिका सँग साझेदारी गरेर आफ्ना पुर्खाहरुको सम्झनामा विभिन्न स्मारकहरु निर्माण गर्ने निर्णय गरेको प्रतिश्ठानका सचिव सुवास सिग्देलले बताउनु भयो ।

« बरेङ गाउँपालिकाको १२ औं अधिवेशन तथा गाउँसभा सम्पन्न «

» खड्गकोट सानाकिसान कृषी सहकारी सस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal