दर्ता. न‌: २४५/०६५/०६६

खड्गकोट सानाकिसान कृषी सहकारी सस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

भुमा मगर २९ पुस २०८० ।खड्गकोट सानाकिसान कृषी सहकारी सस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

गुल्मीको कालिगण्डकी गाँउपालिका ६ खड्गकोट उपल्लो कोरेङ स्थित सस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा आर्थिकवर्ष ७९।८० को प्रगति तथा आर्थिक प्रतिबेदन सस्थाका कर्मचारी कोपीला शर्माले प्रश्तुत गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष पुर्ण बहादुर थापा,सेयर सदस्य प्रेम बहादुर थापा,कोपीला ढकाल ,हरीकला थापा,हिरा ढकाल ,लगाएतले शुभकामना मन्तव्य राख्नु भयो ।

सस्थामा कुल ४ सय ५२ जना सेयर सदस्य रहेका छन ।सस्थाले १६ प्रतिशतका दरले मुनाफा बितरण गरेको सस्थाकी अध्यक्ष नन्दकली बिश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रम सस्थाका अध्यक्ष नन्दकली बिश्वकमाको अध्यक्षता, कर्मचारी ममता परियारको स्वागत कर्मचारी कोपिला शर्मा को सञ्चालनमा सम्पन्न भएको थियो ।nullnull

« बरेङ–२ सिग्दिमा सिग्देल हरुले अबलोकन भ्रमण «

» माघिमेला डान्स आइडलको उपाधि बुटवल डान्स ग्रुप बुटवललाई,पुरुष भलिबलतर्फ पि वाइ सी विसुखर्क प्रथम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal