तारेभिर खेलकुद परिवार जैमिनि ९ काे दउसि भैलाे शुरु ।
२२ कार्तिक २०७५, पैञ्युथन्थाप । बागलुङकाे जैमिनि नगर पालिका वडा न. ९ पैञ्युथन्थप, साबिक वडा नं. २ स्थित तारेभिर खेलकुद परिवारकाे यस बर्षकाे देउसि भैलाे कार्यत्रम शुरु भएकाे छ । बिहिवार वडाकाे खाेल्टे बाट भैलाेकाे उद्घाटन गर्दै देउसि खेल्न शुरु गरिएकाे हाे ।
समृध्द बिकासका लागि एकता, युवाहरूका लागि शिक्षा र खेलकुदकाे अाबश्यकता मुख्य नारा तय गर्दै अगाडि बढेकाे क्लबले समाज बिकास र परिबर्तनका खातिर बिभिन्न कार्यत्रमहरु गर्दै अाएकाे छ । देउसि भाैलाे कार्यत्रम तिहार अबधिभर जारि रहने क्लबका अध्यक्ष लाल बहादुर थापाले बताए ।
» राजमो गलकोटको भैली बाट १६ लाख बढी संकलन, सम्मेलनलाई खर्च । »