दर्ता. न‌: २४५/०६५/०६६

सी एण्ड सी स्वास्थ्य सेवा प्रा.ली. र प्रभु बैंक शान्तिपुर शाखा गुल्मी विच सम्झौता, ल्याब परीक्षण,यु.एस.जी र एक्सरे तथा ई.सी.जी.मा १० प्रतिशत छुट

भुमा मगर ।

१६ माघ २०८० ।सी एण्ड सी स्वास्थ्य सेवा प्रा.ली. शान्तिपुर गुल्मीमा उपचार गर्ने बिरामीले प्रभु बैंकबाट रकम भुक्तानी गर्दा छुट प्राप्त गर्ने भएका छन् ।

सी एण्ड सी स्वास्थ्य सेवा र प्रभु बैंक लिमिटेड शान्तिपुर शाखा गुल्मी विच सम्झौता भएपछि प्रभु बैंक बाट रकम भुक्तानी गर्दा ल्याब परीक्षण सेवामा १० प्रतिशत,यु.एस.जी (भिडियो एक्स–रे) सेवामा १० प्रतिशत,एक्सरे तथा ई.सी.जी. सेवामा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउने भएका हुन् ।

द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नुका साथै प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई सुलभ मूल्य तथा सरल तरिकाबाट स्वास्थ्य सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्य रहेको सम्झौतामा उल्लेख छ ।

छुट सेवा प्राप्त गर्नका लागि बैकका कर्मचारीले आइ. डी. कार्ड, चेक बुक, क्रेडिट कार्ड र एटिम कार्ड मध्ये कुनै एक तथा ग्राहकहरुले चेक बुक, क्रेडिट कार्ड र एटिम कार्ड मध्ये कुनै एक लिएर जानुपर्ने छ ।null

« नेकपा एमाले कालिगण्डकी गाउँकमिटी, गुल्मीद्धारा विभिन्न मागहरु राख्दै गाउँपालिकालाई ९ बुदे ज्ञापन पत्र «

» बरेङका ३ वडामा एकिकृत स्वास्थ्य परिक्षण शिविर ः भिडियो एक्सरे देखि मुटुको परीक्षण गर्न सकिने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal