दर्ता. न‌: २४५/०६५/०६६

गनपा- ९ बाङ्गेसल्लाका दुई घर पहिरोको उच्च जोखिममा

गल्कोट २०७४ साउन २८ । अस्ति  रातिदेखिको अबिरल बर्षाका कारण गल्कोट नगरपालिका ९ बाङ्गेसल्लामा दुई घर पहिरोको उच्च जोखिममा परेका छन । स्थानिय सुरज बिक र पुर्ण बहादुर बिक को घर पहिरोको जोखिममा परेको स्थानिय तेजेन्द्र बिकले बताए ।

पहिरोले बिकको घरको पीँडी सम्मको भाग खसेको छ । भुकम्पले गर्दा चर्किएर बस्न नमिल्ने भएपछि सुरज बिक अर्को घरमा बस्दै आएका थिए भने तेजेन्द्र बिकको परिवार भने जोखिम मोलेरै सोहि घरमा बस्र्दै आएका छन ।

आर्थिक अवस्था कमजोर भएका कारण अरु ठाउमा सर्न सक्ने अवस्था नभएको स्थानियको भनाई छ । निरन्तर रुपमा बर्षा भए दुबैको घर पहिरोले बगाउने सम्भावना देखिएकोे छ ।

« कुवेतमा भिङगिठेका मृतक कपिल घर्तीका परिवारलाई ६४ हजार आर्थिक संकलन «

» बादर फदाल्ने भिर नगरपालिका ः राजमो अध्यक्ष केसी »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal