दर्ता. न‌: २४५/०६५/०६६

बरेङगाँउपालिकाले सञ्चालन गरेको सिकाई उपलब्धि मापन परीक्षाको नतिजा प्रकाशन

दिपेन्द्र परियार ८ फाल्गुन २०८०। बरेङगाँउपालिकाले सञ्चालन गरेको सिकाई उपलब्धि मापन परीक्षाको नतिजा प्रकाशन गरेको छ । मंगलवार सुचना जारी गर्दै बरेङगाँउपालिका शिक्षा साखाले नतिजा सार्वजनिक गरेको हो । 

शिक्षण सिकाईको गुणस्तर अभिबृद्धि गर्नकालागी बिद्यार्थिको वास्तविक सिकाई उपलब्धि मापन गर्न र भावी योजना निर्माणका लागी आधारशिला हुने भन्दै पालिकाले गत माघ २७ गते कक्षा ५ को नेपाली र कक्षा ८ को अंग्रेजी बिषयको परिक्षा लिएको थियो । 

परिक्षामा कक्षा ५को नेपाली बिषयका लागी २३ बिद्यालयका २सय २ जना बिद्यार्थी सहभागी भएकामा १सय ६२ जनाले ३५ प्रतिशत वा सो भन्दा माथी अङक प्राप्त गरेका छन ।

त्यस्तै कक्षा ८ को अंग्रेजी बिषयमा १० वटा बिद्यालयका कुल २ सय १८ बिद्यार्थी सहभागी भएकामा ५६ जनाले ३५ प्रतिशत वा सो भन्दा माथी अङक प्राप्त गरेका छन ।

परिक्षामा कक्षा ५ को नेपाली बिषयका लागी बाटाकाचौरको सारदा मावीबाट १० जना सहभागी भएकामा ९ जना उत्तीर्ण भएका छन ।

बालबिकास आधारभुत बिद्यालयबाट १४ जना सहभागी भएकामा १२ जना उत्तीर्ण भएका छन ।

ज्ञानोद्धय आधारभुत बिद्यालयवाट ११ जना सहभागी भएकामा १० जना उत्तीर्ण भएका छन ।

जनता प्राथमिक बिद्यालय बाट ४ जना सहभागी भएकामा २ जना उत्तीर्ण भए ।

जनज्योति प्राथमिक बिद्यालय बाट ५ जना सहभागी भएकामा ४ जना उत्तीर्ण भएका छन ।

साग्दि प्राथमिक बिद्यालयबाट ९ जना सहभागी भएकामा ७ जना उत्तीर्ण भएका छन ।

सल्यान सुखौरा माध्यमिक बिद्यालय बाट ११ जना सहभागी भएकामा ९ जना उत्तीर्ण भएकाछन ।

धौलागिरि प्राथमिक बिद्यालयबाट ३ जना सहभागी भएकामा २ जना उत्तीर्ण भएका छन ।

जनजागृति प्राथमिक बिद्यालयबाट २ जना सहभागी भएकामा २ जना उत्तीर्ण भएका छन ।

महेन्द्र माध्यमिक बिद्यालयबाट ८ जना सहभागी भएकामा ८ जना उत्र्तीण भएकाछन ।

सुखौरा प्राथमिक बिद्यालयबाट ३ जना सहभागी भएकामा ३ जना उत्र्तीण भएका छन ।

सर्बोदय माध्यमिक बिद्यालयबाट २० जना सहभागी भएकामा १५ जना उत्तीर्ण भएका छन ।

पुरुषोद्धय माध्यमिक बिद्यालय बाट १५ जना सहभागी भएकामा १२ जना उत्तीर्ण भएका छन ।

भृकुटी माध्यमिक बिद्यालयबाट १८ जना सहभागी भएकामा १२ जना उत्तीर्ण भएका छन ।

बराहकोट प्राथमिक बिद्यालयबाट ६ जना सहभागी भएकामा ४ जना उत्तीर्ण भएका छन ।

हुग्दिसिर प्राथमिक बिद्यालयबाट ६ जना सहभागी भएकामा ४ जना उत्तीर्ण भएका छन ।

श्रीजना प्राथमिक बिद्यालयबाट ६ जना सहभागी भएकामा ४ जना उत्तीर्ण भएका छन ।्

धुल्लुलिउवा माध्यमिक बिद्यालय बाट १६ जना सहभागी भएकामा ११ जना उत्तीर्ण भएका छन ।

बालज्योति वोर्डिङ स्कुलबाट १७ जना सहभागी भएकामा १६ जना उत्तीर्ण भएकाछन ।

पञ्चरत्न प्राथमिक बिद्यालयबाट २ जना सहभागी भएकामा २ जना उत्तीर्ण भएका छन ।

शान्ति प्राथमिक बिद्यालयबाट १ जना सहभागी भएकामा १ जना उत्तीर्ण भएका छन ।

मंगलमय नेपाल तारा प्राथमिक बिद्यालयबाट ७ जना सहभागी भएकामा ५ जना उत्तीर्ण भएका छन ।

नेपाल कर्तब्य पालन प्राथमिक बिद्यालयबाट ८ जना सहभागी भएकामा ८ जना उत्तीर्ण भएका छन ।

त्यस्तै कक्षा ८ को अंग्रेजी बिषयमा सारदा माध्यमिक बिद्यालयबाट २० जना सहभागी भएकामा २ जना उत्तीर्ण भएका छन ।

ज्ञानोद्धय आधारभुत बिद्यालयबाट १६ जना सहभागी भएकामा ६ जना उत्तीर्ण भएकाछन ।

पुरुषोद्धय माध्यमीक बिद्यालयबाट ३५ जना सहभागी भएकामा १२ जना उत्तीर्ण भएका छन ।

बालबिकास आधारभुत बिद्यालयबाट १२ जना सहभागी भएकामा ६ जना उत्तीर्ण भएका छन ।

सल्यानसुखौरा माध्यमिक बिद्यालयबाट १० जना सहभागी भएकामा १ जना उत्तीर्ण भएका छन ।

सर्बोदय माध्यमिक बिद्यालयबाट ४५ जना सहभागी भएकामा १ जना उत्तीर्ण भएका छन ।

बालज्योति बोर्डिङ स्कुलबाट ६ जना सहभागी भएकामा ६ जना उत्तीर्ण भएका छन ।

धुल्लुलिउवा माध्यमिक बिद्यालयबाट ३७ जना सहभागी भएकामा ४ जना उत्तीर्ण भएका छन ।

भृकुटी माध्यमिक बिद्यालयबाट २२ जना सहभागी भएकामा ५ जना उत्तीर्ण भएका छन ।

महेन्द्र माध्यमिक बिद्यालयबाट १५ जना सहभागी भएकामा १३ जना उत्तीर्ण भएका बरेङ गाँउपालिकाका शिक्षा अधिकृत शुर्य प्रसाद शर्माले जानकारी दिनुभयो ।

« युनिटी क्लबको दोस्रो बार्षिकोत्सव तथा स्व. हिरालाल र स्व. श्यामलाल गिरी स्मृती कपको उद्घाटन «

» सिकाई उपलब्धि मापन परीक्षामा शतप्रतिशत विद्यार्थीहरु उत्र्तीण गराउने बिद्यालयलाइ लोक श्रीसले रकम प्रदान गर्ने »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal