दर्ता. न‌: २४५/०६५/०६६

ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

मदन बहादुर कार्की ११ जेठ २०८१ । ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नं ३बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयमा एक दिने अभिभावक शिक्षा सम्पन्न भएको हो।

किसिमकोट सामुदायिक सिकाइ केन्द्र बाटाकाचौरको आयोजना, बरेङ गाउँपालिकाको सहयोग, ज्ञानोदय आधारभुत विद्यालयकोे व्यवस्थापनमा विद्यालय सेवा क्षेत्रका अभिभावकहरुको लागि लक्षित गरी सञ्चालित कार्यक्रमको सहजीकरण प्रधानाध्यापक मदन बहादुर कार्कीले गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिम बहादुर थापाको अध्यक्षता , शिक्षक अभिभावक संघ अध्यक्ष एबम् वडा अध्यक्ष टेक बहादुर थापाको विशेष आतिथ्यता र शिक्षक चन्द्रमणि सुवेदीको सञ्चालनमा ७०जना अभिभावकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

« बिद्यार्थीलाई अन्वेषण प्रति अभिरुची जगाउन पुरुषोद्धयमा बिज्ञान सामाग्री प्रदर्शन «

» अखिल नेपाल महिला संघ बरेङ–१ धुल्लुबाँस्कोटको दोस्रो वडा भेला शनिबार सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal