दर्ता. न‌: २४५/०६५/०६६

अखिल नेपाल महिला संघ बरेङ–१ धुल्लुबाँस्कोटको दोस्रो वडा भेला शनिबार सम्पन्न

भुमा मगर ।

१२ ज्येष्ठ  २०८१ ।अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबाँस्कोटको दोस्रो वडा भेला शनिबार सम्पन्न भएको छ ।

भेलामा अनेम संघ बरेङ गाउँपालिकाकि अध्यक्ष तुलसी बस्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलाले शान्ता पौडेलको अध्यक्षतामा १३ सदस्यिय वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा गीता घर्ति,सचिवमा सुविका पौडेल,सहसचिवमा तारा घर्ति मगर,कोषाध्यक्षमा निता घर्ति मगर र सदस्यहरुमा गीता केसी,राधिका लोहार,गीता केसी,चन्द्रा पौडेल,सपना थापा,जमुना थापा,देवी थापा र तिला थापा चयन हुनु भएको छ ।

यस्तै सल्लाहकार समितिमा सिर्जना पौडेल,लक्ष्मी पौडेल,गंगा क्षेत्री सुनार,देवी पौडेल र कुमारी पौडेल रहनुभएको छ ।

भेला अनेम संघ बरेङ गाउँपालिकाकि सदस्य चन्द्रकला केसी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

« ज्ञानोदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न «

» अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशीरको दोस्रो वडा भेला सम्पन्न,१५ सदस्यिय वडा समिति गठन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal