दर्ता. न‌: २४५/०६५/०६६

क्यान्सर पिडित माया थापालाई उपचारार्थ रकम प्रदान

दिपेन्द्र परियार ३२ जेठ २०८१  बरेङकी क्यान्सर पिडित माया थापाको उपचारार्थ संकलन गरिएको रकम प्रदान गरिएको छ ।

क्यान्सरका कारण हात गुमाएकी बरेङ गाँउपालिका १ काउलेचौरकी थापाको उपचारार्थ आज बरेङ बजारमा संकलित रकम नगद रु २४ हजार ६ सय ७५ पिडितकी आमालाई हस्तान्तरण गरिएको हो ।

ग्रामिण जनसहभागिता बिकास केन्द्र बरेङका सचिव देवेन्द्र थापा र कोषाध्यक्ष किष्ण बहादुर थापाले रकम संकलन गरेर हस्तान्तरण गर्नुभएको थियो ।

पिडित थापाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ ।

« जैमिनीको विजुवा माविले पढाइका अतिरिक्त सिप सिकाउन थाल्यो «

» महिला सान्ति र सुरक्षा सम्वन्धी स्थानिय तहको भुमिका बिषयमा अभिमुखि करण कार्यक्रम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal