एसईई जैमिनि ः बिजुवा माबिको नतिजा सतप्रतिसत, ५ बिधालय निल ः कुनको नतिजा कस्तो ?
शेखर थापा १४ असार २०८१ । माध्यमिक शिक्षा परिक्षा एस इइ मा जैमिनी नगरपालिका को एक सामुदायिक विद्यालयले शतप्रतिशत बिद्यार्थी उत्तीर्ण बनाउन सफल भएको छ । भने जैमिनीका ५ विद्यालयको नतिजा निल भएको छ ।
राष्ट्रिय परिक्षा वोर्डले विहिवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परिक्षा एस इइ को नतिजा अनुसार जैमिनी नगरपालिका ९ को विजुवा माध्यमिक बिद्यालय पैयुँले शतप्रतिशत बिद्यार्थी उत्तीर्ण बनाउन सफल भएको हो ।
जैमिनी नगरपालिका शिक्षा साखाले दिएको जानकारी अनुसार शान्ति माध्यमिक बिद्यालय कुस्मीसेरा बाट जम्मा १७ जना सहभागी भएकामा २ जना बिद्यार्थी उत्तीर्ण भएका छन ।४ जनालाई १ बिषय लागेको छ । ७ जनालाई २ बिषय लागेको छ ।
पल्लोपाखा सामुदायिक माध्यमिक बिद्यालय वाट जम्मा ९ जना सहभागी भएकामा ३ जना उत्तीर्ण भएका छन । २ जनालाई १ बिषय लागेको छ। १ जनालाई २ बिषय लागेको छ ।३ जनालाई २ भन्दा वढी बिषय लागेको छ ।
सुन्तला चौर माध्यमिक बिद्यालय दमेक वाट जम्मा १९ जना सहभागी भएकामा ४ जना उत्तीर्ण भएका छन। ७ जनालाई १ बिषय लागेको छ। ६ जनालाई २ बिषय लागेको छ । २ जनालाई २ भन्दा वढी बिषय लागेको छ ।
सतिढुङगा माध्यमिक बिद्यालय जैदी बाट जम्मा २६ जना सहभागी भएकामा ४ जना उत्तीर्ण भएका छन। २ जनालाई १ बिषय लागेको छ। २० जनालाई २ भन्दा वढी बिषय लागेको छ ।
सस्कृत माध्यमिक बिद्यालय जैदी बाट जम्मा १५ जना सहभागी भएकामा २ जना उत्तीर्ण भएका छन। २ जनालाई १ बिषय लागेको छ। २जनालाई २ बिषय लागेको छ । ।९ जनालाई २ भन्दा वढी बिषय लागेको छ ।
जनता माध्यमिक बिद्यालय सर्कुवा बाट जम्मा २२ जना सहभागी भएकामा २ जना उत्तीर्ण भएका छन। २ जनालाई १ बिषय लागेको छ। २ जनालाई २ बिषय लागेको छ । ।१६ जनालाई २ भन्दा वढी बिषय लागेको छ ।
सर्वोदय जनक माध्यमिक बिद्यालय बिनामारे बाट जम्मा २५ जना सहभागी भएकामा १३ जना उत्तीर्ण भएका छन। ६ जनालाई १ बिषय लागेको छ। ४ जनालाई २ बिषय लागेको छ । ।२ जनालाई २ भन्दा वढी बिषय लागेको छ ।
जनता माध्यमिक बिद्यालय पैयुथन्थाप बाट जम्मा १६ जना सहभागी भएकामा ६ जना उत्तीर्ण भएका छन। १ जनालाई १ बिषय लागेको छ।४ जनालाई २ बिषय लागेको छ । ।५ जनालाई २ भन्दा वढी बिषय लागेको छ ।
जनता माध्यमिक बिद्यालय राङखानी पाहि बाट जम्मा २८ जना सहभागी भएकामा २१ जना उत्तीर्ण भएका छन। ४ जनालाई १ बिषय लागेको छ। २ जनालाई २ बिषय लागेको छ । ।१ जनालाई २ भन्दा वढी बिषय लागेको छ ।
राङखानी माध्यमिक बिद्यालय राङखानी डाडाखानी बाट जम्मा २६ जना सहभागी भएकामा १६ जना उत्तीर्ण भएका छन। ३ जनालाई १ बिषय लागेको छ। ६जनालाई २ बिषय लागेको छ । ।१ जनालाई २ भन्दा वढी बिषय लागेको छ ।
जनशिक्षित माध्यमिक बिद्यालय अर्जेवा बाट जम्मा १५ जना सहभागी भएकामा ६ जना उत्तीर्ण भएका छन। ४ जनालाई १ बिषय लागेको छ।२ जनालाई २ बिषय लागेको छ । ।३ जनालाई २ भन्दा वढी बिषय लागेको छ ।
नगरपालिका भित्रका वडा न ८ छिस्तीको जनकल्याण माध्यमिक बिद्यालय र छिस्तीकै वसन्त माध्यमिक बिद्यालय वडा न २ दमेकको जनप्रिय माध्यमिक बिद्यालय,वडा न ३ उपल्लो दमेकको भरतपूरि माध्यमिक बिद्यालय तथा वडा न ६ अर्जेवाको जनकल्याण माध्यमिक बिद्यालयको नतिजा निल भएको हो ।
त्यस्तै सान्ति माध्यमिक बिद्यालय कुस्मीसेराको प्राविधिक धार तर्फ २८ जना सहभागी मध्ये सत प्रतिशत उत्तीर्ण भएका छन ।
सस्था गत बिद्यालय तर्फ हिमालयन आवासिय माध्यमिक बिद्यालय कुस्मीसेरा वाट ५ जना सहभागी भएकामा २ जना उत्तीर्ण भएका छन । २ जनालाई एक बिषय १ जनालाई २ बिषय लागेको छ ।
« बरेङका ७ माध्यमिक बिद्यालयको नतिजा भृकुटी प्रथम, सल्यान सुखौरा निल «