वालज्योति ईङलिस बोर्डिङ स्कुलबाट (एस ईई) मा ७५ प्रतिशत बिद्यार्थी उत्तीर्ण , बरेङका उत्कृष्ट १० बिद्यार्थिहरु कोको?
दिपेन्द्र परियार १३ असार २०८१ बरेङ गाँउपालिका को एक मात्रै सस्थागत बिद्यालय वालज्योति ईङलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परिक्षा (एस ईई) मा सहभागी मध्ये ७५ प्रतिशत बिद्यार्थी उत्तीर्ण गराएको छ । राष्ट्रिय परिक्षा वोर्डले विहिवार सार्वजनिक गरेको माध्यमिक शिक्षा परिक्षा (एस ईई) को नतिजा अनुसार बिद्यालयबाट जम्मा ८ जना सहभागी भएकामा ६ जना उत्तीर्ण भएका हुन भने २ जना लाई १ विषय लागेको बरेङ गाँउपालिकाको शिक्षा साखाले जनाएको छ ।
शिक्षा साखाले प्रकासन गरेको सुचना अनुसार बरेङगााउपालिकाका उत्कृष्ट १० बिद्यार्थिहरु मध्ये सारदा माध्यमिक बिद्यालय बाटाकाचौर बाट प्रसान्त पौडेल र अर्जुन सुनार ,सर्वोदय माध्यमिक बिद्यालय बरेङ बाट मनसुन थापा मगर,र श्रिजना थापा भृकुटी माध्यमिक बिद्यालय काफलबोट बाट युसाङ पुन,बालज्योति ईङलिस बोर्डिङ स्कुल बाट कृष्मा गुरुङ,हेमन पुन,नविन गुरुङ र दिक्षा छन्त्याल धुल्लुलिउवा माध्यमिक बिद्यालय बाट सुवास पौडेल रहेका छन ।
« एसईई जैमिनि ः बिजुवा माबिको नतिजा सतप्रतिसत, ५ बिधालय निल ः कुनको नतिजा कस्तो ? «
» महङ्गी, भ्रष्टाचार र संघीयता बिरुद्व राष्ट्रिय जनमोर्चा बागलुङको कोण सभा »