दर्ता. न‌: २४५/०६५/०६६

सूचना प्रबिधि सम्बन्धि २ दिने आधारभुत तालिम ।

प्रकाश छन्त्याल, सुदला । १६ मार्ग २०७५ । बागलुङको बरेङ गाउँपालिकामा सूचना प्रबिधि सम्बन्धि २ दिने आधारभुत तालिम  आज बाट शुरु भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरु लक्षित तालिमको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन गरियो । तालिमको उद्धेश्यको बारेमा बरेङ गाउँपालिकाका प्रसाशकिय अधिकृत बैकुण्ठ पौडेले प्रकाश पारे ।

जनप्रतिनिधि र कर्मचारी गरि ३० जनाको सहभागिता  रहेको कार्यक्रमको सूचना प्रबिधि अधिकृत राजन कार्कीले सहजीकरण गरेका छन् । कार्यक्रम बरेङ गाउँपालिका वदा न २ का वदा अध्यक्ष गुप्त प्रसाद कालाको अध्यक्षता ,योजना साखा प्रमुख मिलन श्रीस रानाको सन्चालनमा सम्पन्न भयो ।

तालीम भोलि सोमबार पनि जारी रहने बरेङ गाउँ पालिकाको कार्यलयले जानकारी दिएको छ ।

« राङखानीमा बन्चरो प्रहार गरि आमाको हत्या ! «

» दुईतिहाईको कम्युनिष्ट सरकार भएपनि देशको परनिर्भरता कायमै ः राजमो अध्यक्ष केसि । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal