दर्ता. न‌: २४५/०६५/०६६

भोली काठमाण्डौ बाट बरेङमा बस आउदै ः भाडा १८ सय

दिपेन्द्र परियार १६ असोज २०८१ । देशको राजधानी काठमाण्डौ देखी बाग्लुङको बरेङ गाँउपालिका सिधा बस यातायातमार्फत जोडिने भएको छ ।

भोली असोज १७ गते साझ ५ बजे काठमाण्डौको नयाँ वसपार्क देखी बागलुङको बरेङका लागी बस छुट्न लागेको बस धनी हरी पौडेलले जानकारी दिनुभयो ।

धौलागीरी यातायात मार्फत अव देखी नियमित काठमाण्डौ बाट साझ ५ बजे बरेङ का लागी तथा बरेङ बजारबाट दिउसो १ बजे काठमाण्डौका लागी बस छुटाईने पौडेलले बताउनु भयो । काठमाण्डौ देखि बरेङका लागी १८ सय शुल्क तोकिएको बस धनी पौडेलको भनाई छ ।

सामुदायिक रेडियो बिहानीले सर्वोदय माबि तथा बरेङ गाँउपालिकामा निरिक्षण गरेको छ । 

« सर्वोदय क्याम्पस बरेङद्वारा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम «

» चौतरा आमासमूहको अगुवाइमा सरसफाइ »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal