दर्ता. न‌: २४५/०६५/०६६

चौतरा आमासमूहको अगुवाइमा सरसफाइ

१७ असोज २०८१ ।चौतरा आमासमूहको अगुवाइमा सरसफाइ कार्य सम्पन्न भएको छ ।

बरेङ गाउँपालिका हुग्दिशिर साविक वडा नम्बर ५ खानीगैरा चौतरास्थित उक्त समूहले बिहीबार मोटरबाटो, गोरेटोबाटो र  खड्गदेवी मन्दिर परिसर समेत सरसफाइ गरेको छ ।

चाडपर्व नजिकिएसङ्गै यातायात आवतजावत गर्न, पैदल यात्रालाइ सहज बनाउन समूहले मोटरबाटोको नाली सरसफाइ साथै खाल्डाखुल्डी पुर्ने काम गर्यो भने गोरेटोबाटोको झाडी सफाइ गरेको हो ।

चाडपर्व नजिकीएका बेला हरेक वर्ष आमा समूहको अगुवाइमा सरसफाइ कार्य हुने गरेको छ ।

« भोली काठमाण्डौ बाट बरेङमा बस आउदै ः भाडा १८ सय «

» बरेङ गापाद्वारा बजार अनुगमन, उपभोक्ता नठग्न व्यवसायीलाई अनुरोध »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal