दर्ता. न‌: २४५/०६५/०६६

वुटवल वाट गुल्मीको शान्तिपुर आउदै गरेको जिप दुर्घटना १५ जना घाईते

दिपेन्द्र परियार २३ असोज २०८१ । वुटवल वाट गुल्मीको शान्तिपुर आउदै गरेको जिप दुर्घटना भएको छ ।

आज करिव १ ः ४५वजे गुल्मीको रुद्रवेनी प्रतिक्षालय नजिकै लु १ ज २०८८ दुर्घना हुँदा १५ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घाईते मध्ये चालकको अवस्था मध्यम रहेको छ । अन्य घाईतेको अवस्था सामान्य रहेको बताईएको छ भने घाईते सबैलाई पाल्पा तर्फ पठाईएको प्रहरीले जानकारी दिएको छ । 

जिप बाटो वाट अन्दाजी १५ मिटर तल पुगेको प्रहरी चौकी खैरहनीले जनाएको छ । थप बिवरण आउन वाँकी रहेको छ ।

« बरेङमा सामाजिक सुरक्षा भत्ता बुझ्न आएकी एक जना बृद्धको निधन «

» जैमिनीको राङखानी नाम्दुकवाट बाग्लुङ जादै गरेको पिकअप जिप दुर्घटना ः ३ जना सामान्य घाईते »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal