दर्ता. न‌: २४५/०६५/०६६

राजमाे बागलुङकाे छैठाैं जिल्ला सम्मेलन सम्पन्न,थापाकाे नेतृत्व कायमै ३५ सदस्यिय जिल्ला समिति गठन ।

२२ मार्ग २०७५, हटिया । राष्टिर्य जनमाेर्चा बागलुङकाे छैठाै जिल्ला सम्मेलन सम्पन्न भएकाे छ ।" राष्टियता, जनतन्त्र र जनजिबिकाकाे पक्षमा हाम्राे अान्दाेलन, महंगी, भर्ष्टचार, कर बृध्दि र संघियताकाे खारेजिका लागि छैठाैं जिल्ला सम्मेलन" भन्ने मुल नाराका साथ गलकाेट नगरपालिकाकाे हटियामा सम्पन्न सम्मेलनले अमर बहादुर थापाकाे नेतृत्वमा  ८ बैकल्सपिक सहित ३५ दस्यीय जिल्ला समिती सर्बसम्मत गठन गरेकाे छ ।

समितिका अन्य पदाधिकारिहरूमा उपाध्यक्षमा धर्म बहादुर कुवर, सचिबमा भिमलाल पाेखरेल सह सचिबमा दिलमाया पुन र काेषाध्यक्षमा दिल ब दर्जि चयन हुनुभएकाे छ भने समितिका सदस्यहरूमा कृष्ण पाैडेल, हिरा ब थापा, लक्ष्मण पुन, थानेश्वर सुबेदि, रुदर्ा केसि, खिम बित्रम शाहि, थमन ब घर्ति, दिपक थापा, नेत्र बुढाथाेकि, ठाकुर शर्मा, बिष्णु बस्नेत, धन ब अदै, लिला देबि शर्मा, दिल ब श्रीस, लाेकनाथ शर्मा, तिर्थ सिह थापा, पदम श्रेष्ठ, कृष्णा पुन, बाेम ब थापा, पान ब बिक, दुर्गा देबि घर्ति र केश कुमारि बुढा चयन हुनुभएकाे छ ।

त्यसैगरि बैकल्पिक सदस्यहरूमा पर्ेम गाैतम, खडक बिक, कापिला थापा, दिलकुमारि श्रीस, याेगेन्दर् पाैडेल, तारा कुमारि पुन, अाशा राेका र पुर्णा चालिसे चयन हुनु भएकाे छ भने समितिका सल्लाहकारहरूमा काजि गाँउले श्रेष्ठ, बेदिलाल सापकाेटा, टिकाराम शर्मा, टंक केसि, अर्जुन खत्री, गाैरिश्वर पाण्डे, कृष्ण थापा, तम बहादुर घर्ती र अमर खत्री रहनु भएकाे छ ।

त्यसैगरि मित्रदत्त ढकालकाे संयाेजकत्वमा ५ सदस्यिय लेखा समिति गठन गरिएकाे छ जसकाे अन्य सदस्यहरुमा सुनमाया ढकाल, कृष्ण पर्साद अाचार्य, दुर्गा भण्डारि र पुस्कर सापकाेटा रहनुभएकाे छ ।

नर बहादुर पुन, काजि गाँउले श्रेष्ठ र दुर्गा देबि घर्ती अध्यक्ष मण्डल रहेकाे बन्द सत्रकाे कार्यत्रम भिमसेन बनकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे भने कार्यत्रममा अध्यक्ष अमर थापाले सांगठानिक तथा अार्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयेक थियो ।

कार्यत्रममा राजमाे केन्दृय अध्यक्ष चित्र बहादुर केसी र नेकपा मसालका महामन्त्री माेहन बित्रम सिंहकाे उपस्थिती तथा प्रसिक्षन    रहेकाे थियाे ।

« दुईतिहाईको कम्युनिष्ट सरकार भएपनि देशको परनिर्भरता कायमै ः राजमो अध्यक्ष केसि । «

» मनकामना सिग्दीको माघी मेला–२०७५ को तैयारी अन्तिम चरणमा । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal