दर्ता. न‌: २४५/०६५/०६६

नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र बरेङको गाउँपालिका स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न

भुमा मगर ।१३ पुस २०८० नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र बरेङले गाउँपालिका स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि पार्टिका सिसिएम तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द पौडेलले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा पार्टिका सिसिएम गगन थापा, पार्टि प्रदेश सचिवालय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक कृसुम बुढा मगर,पार्टि प्रदेश सचिवालय सदस्य लाल बहालुर परियार,म्याग्दि जिल्ला समन्वय समितिका सल्लाहकार संयोजक जमुना पौडेल, पार्टिका बागलुङ जिल्ला सल्लाहकार भिम बहादुर बर्मा क्षेत्री,बरेङ गाउँ कार्यपालिका सदस्य द्धय काशीराम विक, पवित्रा पुन र पार्टिका वडा प्रतिनिधिहरु स्यामलाल शर्मा,सुसिला सुनार, करन बहादुर क्षेत्री, पार्टिका बरेङ गाउँपालिका वडा नं. १ का अध्यक्ष यम बहादुर विक तथा सवै वडाका पार्टि पदावधिकारीहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रम पार्टिका जिल्ला समिति सदस्य तथा पार्टिका बरेङ गाउँपालिका अध्यक्ष सन्त बहादुर श्रीसको अध्यक्षता,चिनिमाया काला थापाको स्वागत तथा लाल बहादपुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

« ज्वालामुखि युवा कलब साग्दिको ११ औ बार्षिकोत्सब समारोह तथा दियालि पुर्णीमा मेलाको उद्धघाटन «

» बरेङमा १ हप्ते आलु चिस्प बनाउने तालिम सम्पन्न »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal