दर्ता. न‌: २४५/०६५/०६६

ताजा समाचार

महिलाहरुका लागी निशुल्क स्वास्थ्य सिविर ः ७९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँच

दिपेन्द्र परियार २९ बैशाख २०८१।। बरेङमा आयोजित पाठेघर तथा आङ खसेका महिलाहरुका लागी निशुल्क स्वास्थ्य सिविरमा ७९ जना महिलाहरुको पाठेघरको मुखको थप पढ्नुहोस्

बुद्ध आविमा जुनियर रेडक्रस सर्कल गठन तथा रेडक्रस अभिमुखिकरण सम्पन्न

’मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ तमानखोला–१ स्याउलास्थित  बुद्ध आधारभूत विद्यालयमा विविध कार्यक्रम गरि  विश्व रेडक्रस दिवस मनाइएको छ ।  थप पढ्नुहोस्

बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको पुरस्कार वितरण

बरेङ गाउँपालिका–२ बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको पुरस्कार वितरण गरिएको छ । थप पढ्नुहोस्

नेकपा माओवादी केन्द्र बरेङको बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र बरेङको बैठक सम्पन्न भएको छ ।  थप पढ्नुहोस्

बुद्ध बाल क्लब पुनर्गठन, अध्यक्षमा पुष्पाञ्जली

तमानखोला, बागलुङ । बुद्ध आधारभूत  विद्यालय, तमानखोला गाउँपालिका(१, स्याउलामा क्रियाशील बुद्ध बाल क्लब पुनर्गठन भएको छ । थप पढ्नुहोस्

विहानि बहुद्धेश्यीय सहकारी संस्था

बागलुङको दक्षिणी क्षेत्र र गुल्मीको उत्तरी क्षेत्रमा विविध सेवा प्रदान गर्ने उद्देश्यका साथ २०६५ श्रावण १९ गते डिभिजन सहकारी कार्यालय वागलुङमा बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेड को दर्ता भएको हो । “एकका लागि सवै र सवैका लागि एक” भन्ने मुख्य उद्देश्यका साथ निम्न आय भएका सर्वसाधारण व्यक्तिहरुलाई सदस्य बनाई व्यवसायिक रुपमा जनचेतनामूलक र सेवा मूलक कार्य गर्ने उद्देश्यका साथ आफना गतिबिधिहरु सचालनमा आईरहेको छ।

Read more

  • Radio
  • Bihani Polyclinic

हाम्रा उत्पादनहरु

बचत

यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याइएको छ ।

More Info

कर्जा

यस संस्थाको शेयर सदस्यहरुको हितलाइ ध्यानमा राखी विभिन्न कर्जाहरु सञ्चालनमा ल्याइएको छ ।

More Info

रेमिट्यान्स सेवा

देश बाहिर र देशभित्रै पनि सजिलैसँग रकम पठाउन रेमिट्यान्स सेवा दिदै आइरहेका छौ ।

More Info

Ambulance service in Baglung and Gulmi

एम्बुलेन्स सेवा

दुर्गम क्षेत्रका मानिसहरु उपचार अभावमा मृत्युको मुखमा पुग्न नपरोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा सचालनमा ल्याएको छ ।

More Info

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal